Section 34
छात्रवृत्ति उपलब्ध गराउनु पर्ने
: (१) प्रतिष्ठानले प्रत्येक शैक्षिक सत्रमा भर्ना गर्ने कुल विद्यार्थी संख्याको
कम्तीमा बीस प्रतिशत स्थानमा विपन्न विद्यार्थीलाई पूर्ण रुपमा छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “विपन्न” भन्नाले सरकारी/सामुदायिक विद्यालयमा अध्ययन गरी प्रवेशिका वा सो सरह उत्तीर्ण गरेका विद्यार्थीहरूमध्ये तोकिएको आधारमा सम्बन्धित गाउपालिका/नगरपालिकाले विपन्न भनी सिफारिस गरेको विद्यार्थीलाई जनाउ“छ ।
(२) उपदफा (१) बमोजिम बीस प्रतिशतलाई शत्प्रतिशत मानी सोको पैंतालीस प्रतिशत स्थानमा महिला, दलित, आदिवासी÷जनजाति, मधेशी तथा पिछडिएको क्षेत्रका विद्यार्थीलाई मात्र छात्रवृत्ति उपलब्ध गराइनेछ ।
(३) प्रतिष्ठानले विपन्न विद्यार्थीलाई आंशिक रुपमा छात्रवृत्ति उपलब्ध गराउन सक्नेछ ।
(४) उपदफा (१) र (२) बमोजिम छात्रवृत्ति उपलब्ध गराउने आधार तोकिए बमोजिम हुनेछ ।
(५) कुनै निकाय वा संस्थाले कुनै विद्यार्थीलाई प्रतिष्ठानमा अध्ययनको लागि छात्रवृत्ति उपलब्ध गराउन सक्नेछ ।